हाम्रो योएलको रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। योएलले कसरी साँचो पश्चातापले अन्य भविष्‍यवाणीका पुस्तकहरूमा आशा गरिएको ठूलो पुनर्स्थापना ल्याउँदछ भनि "प्रभुको दिन"लाई महत्वका साथ मनन् गर्छन्। #BibleProject #बाइबल #योएल