हाम्रो मिकाको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। मीकाले इस्राएलको पाप र निर्वासनको अर्कोपट्टि प्रेम र विश्वासयोग्य नयाँ भविष्यका लागि परमेश्वरको न्याय आउदै छ भन्ने कुरा सुनाउँछन् #BibleProject #बाइबल #मिका