हाम्रो भजनसंग्रहको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। भजनसंग्रहको पुस्तक परमेश्वरका जनहरू मसिहको आगमन र उहाँको भविष्यमा आउने राज्यको लागि प्रतीक्षा गर्दै गर्दा प्रार्थनाको पुस्तक हुनको लागि रचना गरिएको हो । #BibleProject #बाइबल #भजनसंग्रह