हाम्रो अय्यूबको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। अय्यूबले मानव दु:खसँग परमेश्वरको सम्बन्धको कठिन प्रश्नको खोजी गर्दछ र हामीलाई परमेश्वरको बुद्धि र चरित्रमाथि भरोसा राख्न आह्वान गर्दछ। #BibleProject #बाइबल #अय्यूब