हाम्रो श्रेष्ठगीतको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। श्रेष्ठगीत प्राचिन इस्राएली प्रेम कविताहरूको सङ्ग्रह हो जसले परमेश्वरले उपहार स्वरूप दिनुभएको प्रेम र यौन चाहनाको सौन्दर्य र शक्तिमा रमाहट गर्दछ । #BibleProject #बाइबल #क्षेष्ठगीत