हाम्रो रूथको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। रूथमा, एक इस्राएली परिवारले ठुलो कठिनाइ र गुमाईको सामना गर्नुपर्छ, र परमेश्वरले गैर-इस्राएली महिलाको विश्वासयोग्यतालाई प्रयोग गरी उनीहरूलाई दाऊदको परिवारमा पुनर्स्थापना गराउनुहुन्छ। #BibleProject #बाइबल #रूथ