हाम्रो विलापको रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। विलाप बेबिलोनले यरूशलेमको विनाश गरेपछि सङ्कलन गरिएका विलापमोचनका पाँचवटा कविताहरूको सङ्ग्रह हो। #BibleProject #बाइबल #विलाप