हाम्रो दानिएलको रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। दानिएलको कथाले बेबिलोनको निर्वासनमा पनि विश्वास योग्यताको लागि प्रेरित गर्छ। उनका दर्शनहरूले परमेश्वरले सबै जातिलाई उहाँको शासन अन्तर्गत ल्याउनुहुनेछ भन्ने आशा दिन्छन्। #BibleProject #बाइबल #दानिएल