हाम्रो एज्रा र नहेम्याहको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। एज्रा र नहेम्याहमा, थुप्रै इस्राएलीहरू निर्वासनपछि यरूशलेम फर्किए र थुप्रै आत्मिक र नैतिक असफलताका साथै केही सफलताको सामना पनि गरे। #BibleProject #बाइबल #एज्रा-नहेम्याह