हाम्रो पहिलो र दोस्रो इतिहासको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। इतिहासले मसिही राजा र भविष्यको मन्दिर पुनर्स्थापनाको आशालाई जोड दिंदै पुरानो नियमको पुरै कथालाई पुन: वर्णन गर्दछ। #BibleProject #बाइबल #इतिहास