हाम्रो हिब्रूको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। हिब्रूमा, लेखकले येशू कसरी परमेश्वरको प्रेम र अनुग्रहको मुख्य प्रकाश भएको हुनाले उहाँ हाम्रो आराधनाको अति योग्य हुनुहुन्छ भन्ने कुरा देखाउँदछन् । #BibleProject #बाइबल #हिब्रूक