डा. रिचार्ड ए. बेनेट
“वचन प्रचार” रिचार्डको एक अटुट समिति हो/ चाहें एउटा पास्टर, बाइबल स्कुल शिक्षक, प्रचारक, सम्मेलन प्रवक्ता, प्रसारक वा लेखक भएतापनि, यो उहाँको एक अन्तरास्ट्रिय सौभाग्य हो/ उहाँको श्रीमती डोरोथी जसको प्रार्थना नै सेवकाईको साँचो हो भन्ने उहाँ ठान्नु हुन्छ/