बारेमा
जसरी एउटा व्यक्ति खाना पकाउने तरिका पढेर मोहित होला तरैपनि भोकमरीले ऊ मर्दछ, त्यसैगरी कुनै मानिसले सफल जीवनको बारेमा मोहित हुदै बाइबलीय तरिका त पढ्ला तर आत्मिक कुपोषणले ग्रसित जीवन उसले बिताई रहेको हुन सक्छ/ ‘विश्वासको लागी भोजन’ एउटा बाइबलीय मार्गदर्शन हो जसले तपाईलाई परमेश्वरको वचन तपाईको हात देखि – तपाईको शिर सम्म – तपाईको हृदय सम्म पचाउन मद्धत गर्छ/