१-२ इतिहासको रूपरेखा

हाम्रो पहिलो र दोस्रो इतिहासको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। इतिहासले मसिही राजा र भविष्यको मन्दिर पुनर्स्थापनाको आशालाई जोड दिंदै पुरानो नियमको पुरै कथालाई पुन: वर्णन गर्दछ। #BibleProject #बाइबल #इतिहास …धेरै पढ्नुहोस्

एज्रा-नहेम्याहको रूपरेखा

हाम्रो एज्रा र नहेम्याहको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। एज्रा र नहेम्याहमा, थुप्रै इस्राएलीहरू निर्वासनपछि यरूशलेम फर्किए र थुप्रै आत्मिक र नैतिक असफलताका साथै केही सफलताको सामना पनि गरे। #BibleProject #बाइबल #एज्रा-नहेम्याह

दानिएलको रूपरेखा

हाम्रो दानिएलको रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। दानिएलको कथाले बेबिलोनको निर्वासनमा पनि विश्वास योग्यताको लागि प्रेरित गर्छ। उनका दर्शनहरूले परमेश्वरले सबै जातिलाई उहाँको शासन अन्तर्गत ल्याउनुहुनेछ भन्ने आशा दिन्छन्। #BibleProject #बाइबल #दानिएल

एस्तरको रूपरेखा

हाम्रो एस्तरको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। एस्तरमा, परमेश्वर वा उहाँको क्रियाकलापको कुनै उल्लेख नगरिकनै, दुई निर्वासित इस्राएलीहरूद्वारा आफ्ना जनहरूलाई निश्चित विनाशबाट बचाउन प्रयोग गर्नुहुन्छ। #BibleProject #बाइबल #एस्तर

विलापको रूपरेखा

हाम्रो विलापको रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। विलाप बेबिलोनले यरूशलेमको विनाश गरेपछि सङ्कलन गरिएका विलापमोचनका पाँचवटा कविताहरूको सङ्ग्रह हो। #BibleProject #बाइबल #विलाप

उपदेशकको रूपरेखा

हाम्रो उपदेशकको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। यस पुस्तकले हामीलाई मृत्यु र अप्रत्यासित सम्भावना अनि तिनीहरूले परमेश्वरको भलोपन माथि गरिने मूर्ख विश्वासको सामना गर्न बाध्य पार्दछ । #BibleProject #बाइबल #उपदेशक

रूथको रूपरेखा

हाम्रो रूथको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। रूथमा, एक इस्राएली परिवारले ठुलो कठिनाइ र गुमाईको सामना गर्नुपर्छ, र परमेश्वरले गैर-इस्राएली महिलाको विश्वासयोग्यतालाई प्रयोग गरी उनीहरूलाई दाऊदको परिवारमा पुनर्स्थापना गराउनुहुन्छ। #BibleProject #बाइबल #रूथ

क्षेष्ठगीतको रूपरेखा

हाम्रो श्रेष्ठगीतको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। श्रेष्ठगीत प्राचिन इस्राएली प्रेम कविताहरूको सङ्ग्रह हो जसले परमेश्वरले उपहार स्वरूप दिनुभएको प्रेम र यौन चाहनाको सौन्दर्य र शक्तिमा रमाहट गर्दछ । #BibleProject #बाइबल #क्षेष्ठगीत

अय्यूबको रूपरेखा

हाम्रो अय्यूबको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। अय्यूबले मानव दु:खसँग परमेश्वरको सम्बन्धको कठिन प्रश्नको खोजी गर्दछ र हामीलाई परमेश्वरको बुद्धि र चरित्रमाथि भरोसा राख्न आह्वान गर्दछ। #BibleProject #बाइबल #अय्यूब

हितोपदेशको रूपरेखा

हाम्रो हितोपदेशको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। हितोपदेशको पुस्तकले मानिसहरूलाई असल जीवन अनुभव गर्नको निम्ति बुद्धिको साथ परमप्रभुको भएमा जिउन आह्वान गर्दछ। #BibleProject #बाइबल #हितोपदेश

भजनसंग्रहको रूपरेखा

हाम्रो भजनसंग्रहको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। भजनसंग्रहको पुस्तक परमेश्वरका जनहरू मसिहको आगमन र उहाँको भविष्यमा आउने राज्यको लागि प्रतीक्षा गर्दै गर्दा प्रार्थनाको पुस्तक हुनको लागि रचना गरिएको हो । #BibleProject #बाइबल #भजनसंग्रह